काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् । जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १० देशमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख ३ हजार ६ सय…