Logo

एकैदिन ९ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

एकैदिन ९ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ



काठमाडौं । बुधबार स्थिर रहेको सुनको मूल्य आज आज तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

laxmi

हिजो सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९६ हजार १ सय मा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL