Logo

ग्राहकको रुपमा यसरी गरे मन्त्रीले प्याजमा कालोबजारी गर्ने व्यापारिको अनुमगन, त्यसपछि भयो कारवाही (फोटोफिचर)

काठमाडौं । भारतले प्याज निकासीमा प्रतिबन्ध गर्ने निर्णय गरेसँग नेपालमा यसको भाउले २ दिनमै आकाश छोएको छ । केही कुराको कालोबजारीको सुईँको पाउनेवित्तीकै बजार अनुगमनमा सर्वसाधारणझै निस्कने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट प्याजको पनि अनुगमनमा निस्किए । बुधबार बिहान ग्राहकजस्तै बनेर उनी कालिमाटी तथा बल्खुको तरकारी बजारमा प्याज किन्न गए । जसमा व्यापारीहरुले…