काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सोमबार माघ २८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको हो । यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८०÷८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको…