Logo

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विहिबार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ । आज सुन नेपाली बजारमा सुन ४०० रुपैयाँले घटेको हो । सुन गत हप्तादेखि घटबढ भइरहेको छ। कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैंयाँले घटेको सुन विहीबार ७ सयले घटेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार…