Logo

विश्व बैंकले दिने १८ अर्ब सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय, यस्ता छन् बैठकले गरेका १९ निर्णय

काठमाडौं ।  सरकारले विश्व बैंकले दिने १८ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार्ने सहितका निर्णयहरु गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचना प्रविधि मन्त्री पार्बत गुरुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषदका दुई बैठकको निर्णय सार्बजनिक गरेका हुन् । त्यस्तै बैठकले व्यवसायिक निरन्तरता कर्जा…