Logo

८.५० प्रतिशत एसबिएल. डिबेन्चर २०८४ (ऋणपत्र) नेप्सेमा सूचीकृत

काठमाडाैं । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि. बिच प्रति अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको ३० लाख थान ८.५०% एस.बि.एल. डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेडमार्फत् ३० लाख थान ८.५०% एस.बि.एल. डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा…