Logo

अर्थ समिति बैठकमा स्वर्णिम वाग्लेले भने-अहिले बिचौलिया राज छ, बैंकर र व्यवसायी छुट्याउनैपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति, सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्। आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंकर र व्यवसायी छुट्याउने पक्षमा रहेको बताए । उनले अहिले बिचौलियाको राज भइरहेको आरोप समेत लगाए ।…