Logo

आईतबार कोरोनाका ९८० संक्रमित थपिए, काठमाडौंमा ३५४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभरी ९ सय ८० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज काठमाडौं उपत्यकामा मात्रै ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ…