Logo

एनसेलको ‘दामी क्यासब्याक’ योजना, अब ५०को रिचार्जमा ५१ मेन ब्यालेन्स

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई रु. ५० र रु. १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको छ ।  यो योजनाअन्तर्गत रु. ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने…