Logo

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेतासहित निर्णायकहरुको दुर्घटना बिमा गर्ने

काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स लिले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जनाप्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बिमा प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर…