काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निर्वासित गैरकानुनी भारतीय आप्रवासीहरू बोकेको दोस्रो उडान शनिबार अबतरण गर्ने भएको छ । जसअनुसार १५ फेब्रुअरीको राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुने भारत सरकारको आधिकारिक स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । दोस्रो लटको यो विमानमा १ सय १९ अवैध आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरी भारत ल्याउन लागिएको हो ।…