Logo

कमलपोखरी मःम पसल ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास विस्फोट घटनामा घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। काभ्रेको बेथानचोक गाउँपालिका, धुनखर्क घर भई हाल काठमाडौं कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको कीर्तिपुर बर्न अस्पतालमा गएराति करिब पौने १२ बजे उपचारका क्रममा…