काठमाडौं । प्रभु बैंकले इलाम अस्पताललाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकको ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि उक्त सहयोग गरेको हो । प्रभु बैंक ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले एक…