Logo

डब्ल्यूएचओका टोलीलाई चीन प्रवेशमा रोक, कोरोना भाइरसको स्रोत पत्ता लगाउन जाने प्रयासमा अवरोध

काठमाडौं । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीलाई चीनले प्रवेशमा रोक लगाएको छ । चीनको वुहान जान लागेका डब्ल्यूएचओका दुई अधिकारीलाई चीनले भिसा क्लियरन्सको स्वीकृती नदिएपछि समस्या आएको बीबीसीले जनाएको छ । टोलीका दुई सदस्यले भने यसअघि नै यात्रा शुरू गरिसकेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका…