Logo

आन्तरिक राजस्व कार्यालय विराटनगर निर्धारित लक्ष्य भेटन असफल

काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७र७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा ३० करोड ८३ लाख ७६ हजार रुपैयाँ कम…