Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । बिहानैदेखि उकालो लागेको नेप्से परिसुचक आज १२ दशमलव ४९ अंकले उकालो लागेको हो । नेप्सेका अनुसार आज कारोबार रकममा समेत उल्लेख्य सुधार आउँदा दिनभर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ…