Logo

फुडमाण्डुको १०औं वार्षिकोत्सव, फुडमाण्डू फ्रेस अफिसियल लोगो सार्वजनिक

काठमाडौं । सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वार्षिकोत्सवको मनाईरहेको छ । आफ्नो १० औं बार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्र्टाटअप कम्पनीहरुसँग १० दिनसम्म सहकार्य गर्ने जनाएको छ । सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन…