Logo

यो साता बिदेशमा थप तीन नेपालीको कोरोना संक्रमणका कारण निधन, एनआरएनएद्धारा खोप साक्षरतासम्बन्धी निर्देशिका जारी

काठमाडौं । कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको…