Logo

आजदेखि पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। पेट्रोल, डिजेल र मट्टितेलमा २र२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ…