Logo

व्यापक आलोचनापछि अध्यागमन विभागको प्रष्टीकरण, भन्यो-‘महिलालाई विदेश जान सिफारिस चाहिनेबारे निर्णय भएको छैन

काठमाडौं। अध्यागमन विभागले महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र स्थानीय तहको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको स्पष्टीकरण दिएको छ । विभागले विहिबार एक विज्ञप्ति जारी गर्दै यो विषय अनौपचारिक रुपमा छलफलमा रहेको बताएको छ । यसअघि महिलाहरु विदेश भ्रमणमा जादा परिवार र स्थानीय तहको सिफारिस चाहिने समाचार प्रकाशित भएपछि…