Logo

यती एअरलाईन्सको माउण्टेन फ्लाईटमा अफर, एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आगामी मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः सुरु गर्ने भएको छ । आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न गन्तव्यहरुको लागि न्युनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको छ । ‘गाँउदै…