काठमाडौं । अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहअन्तर्गतको उक्त कम्पनीले ‘सिमरा अटो जोन’ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । सर्भिस सेन्टरको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री माननीय…