काठमाडौं । धितोपत्र बोर्डले आधादर्जनभन्दा बढी कम्नपीको हकप्रद सेयर र प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रिया रद्द गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले आईपीओ र हकप्रद निष्काशनका लागि आवेदन दिएर बसेका कम्पनीहरुको आवेदन नै रद्द गरिदिएको हो । बोर्डले एचआईडिसीएसल, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ङादी हाइड्रो र श्रीराम सुगर मिलले हकप्रद सेयर निष्काशनका लागि…