काठमाडौं । बीमा कम्पनीहरुले हालसम्म कागजात पुरा भएका कोरोना बीमाका दावी भुक्तानी ३ दिनभित्रमा गर्नुपर्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार बसेको बैठकले हालसम्म कागजात पुरा भएका दावी भुक्तानी ३ दिनभित्र गर्नेगरी त्यसको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको हो । पछिल्लो समय कोरोना बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले बढी लगाएको गुनासो आएपछि कागजात पुरा भएमा ३…