Logo

कोरोना खोप किन्न सरकारले माग्यो देश तथा बिदेशबाट सहयोग, यसरी दिन सकिन्छ सहयोग (सूचनासहित)

काठमाडौं । कोभिड–१९ विरूद्धको खोप किन्‍नका लागि नेपाल सरकारले खोप कोषमा योगदान गर्न सार्वजनिक रुपमै आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना निकालेर कोभिड–१९ विरूद्धको खोप किन्‍न ठूलो रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको हो । कोरोनाविरूद्धको खोप चाँडो नै बजारमा आउने प्रबल सम्मावना रहेको उल्लेख गर्दै सूचनामा लेखिएको…