Logo

आयल निगमको वित्तिय विवरण पहिलोपटक एनएफआरएस विधिबाट, गत आवमा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६।०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गरेको निगमले जनाएको छ । निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई…