Logo

इन्जिनियरहरुलाई मेगा बैंकले विशेष सुविधा प्रदान गर्ने, बैंक र नेपाल इन्जिनियर्स एसोसिएशनबीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएशनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष इन्जिनियर प्रा।डा। त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार, इन्जिनियर्स एसोसियशनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता…