Logo

बिशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, शुक्रबारबाट कारोबार शुरु

बिशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, शुक्रबारबाट कारोबार शुरु



काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ११ स्थित बिशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

laxmi

अदालतमा स्थापित एक्सटेन्सन काउन्टरको बैशाख ३ गते देखि कारोबार सुरु भएको हो । उक्त काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरे ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL