काठमाडौं । एभरेष्ट बैंकले ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३ औं शाखाको उद्घाटन गरेको छ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेका छन् । यसै उद्घाटन समारोहमा बैंकले डिजिटल भुक्तानीलाई प्रबद्घन…