Logo

इजि मोबाइल केयरले ताम्राकार कम्प्लेक्समा संचालनमा ल्यायो एप्पल सर्भिस सेन्टर

काठमाडौं । इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ नम्बरमा एप्पलको सर्भिस सेन्टर संचालनमा आएको हो। डेढ दशकदेखि मोबाइल सम्बन्धी सर्भिस सेन्टर संचालन गर्दै आएका इजि मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएका हुन्। पौडेलले यसअघि वन प्लस, एमआई, रियल्मी, लेनोभो,…