काठमाडौँ । अर्थतंत्रको वर्तमान अवस्था आत्तिनुपर्ने छैन तर बेलामा बुद्धि पुर्याइयन भने अर्को आर्थिक बर्ष अझै विग्रिने देखिन्छ। मौद्रिक सूचकांकहरु राम्रो हुदै गर्दा यसको सकारात्मक असर सरकार को वित्तीय सूचकांक पर्नु पर्ने हो, यस्तो हुन सकेको छैन। हिजो सम्मको सरकारले आय, राजस्व, सहयोग सबै गरेर रु.९.४३ खर्ब संकलन गरेको छ भने चालु खर्च र ब्याज…