Logo

एसियन लाईफ अब एनसीएचएलको एनपीआई प्रणालीमा आवद्ध, सबै भुक्तानीहरु अब पूर्ण स्वचालित हुने

काठमाडौं । एसियन लाईफ इन्स्युरेन्स अब एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा आवद्ध भएको छ । सम्पूर्ण भुक्तानीहरु एनआईसी एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी कम्पनी एनसीएचएलको एनपीआईमा आबद्ध भएको हो । सोहि अनुसार एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ । यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल…