काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि औषधि, पीपीइ, र स्वास्थ्य सामग्रीमा अनियमितता भयो अहिले खोपमा अनियमितता भएको बताएका छन् । प्रतिनिधि सभाको वैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत लिने सम्बन्धि प्रस्तावमा बोल्दै सभापति देउवालेखोप ल्याउन सरकारले समयमा पहल नगरेको आरोप लगाउँदै सभापति देउवाले महामारीको बेला औषधि र खोपमा अनियमितता गर्नु मानवीयविरुद्धको अक्षम्य अपराध…