Logo

राष्ट्र बैंकले कसैलाई पनि हकप्रद सेयर जारी गर्न नदिने, प्रवक्ता भन्छन्, प्राथमिकता मर्जर एक्विजिसन हो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि संस्थालाई हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्न नदिने भएको छ । केही संस्थाहरुले सेयर बजारमा मूल्य चलखेल गर्ने मात्र प्रयोजनको लागि हकप्रद सेयर जारीको घोषणा गर्ने गरेको प्रवृत्तिलाई निरुत्साहित गर्न हकप्रद सेयर जारी गर्ने सुविधा प्रदान नगर्ने नीति लिएको छ । अहिले राष्ट्र बैंकमा केही संस्थाहरुले हकप्रद…