काठमाडौं । चीन सरकारले नेपाललाई थप ५ मिलियन येन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीबाट नेपाल आक्रान्त भइरहेको बेला चीनले थप ९ करोड २० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गर्न लागेको हो । यसअघि पनि चीनले ९ करोड २० लाख रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेको थियो…