काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ । महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको थियो । सो अवसरमा सभापति…