काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ…