काठमाडौं । अमेरिकी धनाढ्य बिल गेट्सले जलवायु परिवर्तनले श्रृजित समस्या अहिले विश्वले सामना गरिरहेको कोरोना भाइरसको महामारी भन्दा कयौँ गुणा भयानक रहेको टिप्पणी गरेका छन् । कोरोना भाइरसको महामारी समाधान हुने विश्वस गर्दै गेट्सले जलवायु परिवर्तनका कारण श्रृजित संकट निकै भयानक हुदै गएको टिप्पणी गरेका हुन् । कोरोना भाइरसविरुद्धको खोपको खोजीमा व्यक्तिगत थुप्रै लगानी गरेका…