Logo

नेपालकै पहिलो मोटरसाईकल म्युजियम ‘एसजे मोटो’ संचालनमा, पुराना र नयाँ मोटरसाईकल अवलोकन गर्न पाईने

काठमाडौं । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले नेपालकै पहिलो मोटरसाईकल संग्रहालय संचालनमा ल्याएका छन् । मोटरसाईकल प्रेमी उनले शुक्रबार एसजे मोटो नामक नेपालकै पहिलो मोटरसाइकल म्यूजियम संचालनमा ल्याएका हुन् । उनले आफ्नो सपना नै म्युजियम खोल्ने भएकाले त्यो पुरा भएको बताए । नेपालमा हालसम्म यस्तो अभ्यास नभएको भन्दै उनले आफैले पहिलोपटक यस्तो अभ्यास गरेको जानकारी…