Logo

एनआईसी एशिया बैंकद्वारा उत्तरदायी बैंकिङको भूमिका निर्वाह, घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैङ्कले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैङ्कको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त…