Logo

पेट्रोलियम सवारीलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरे ५ बर्षसम्म नविकरण शूल्क छुट

पेट्रोलियम सवारीलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरे ५ बर्षसम्म नविकरण शूल्क छुट



काठमाडौं । सरकारले पेट्रोलियम सवारीलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरे ५ बर्षसम्म नविकरण शूल्क छुट र सडक सम्भार दस्तुर छुट दिने भएको छ ।

laxmi

वि.सं २०८८ सम्म पेट्रोलियम सवारीलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले आगामी आवको बजेटमार्फत यो योजना घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL