पुष्पलाल राजमार्ग ४ लेनमा विस्तार, ८ अर्ब १३ करोड बजेट विनियोजन


बिजखबर संवाददाता
29 May, 2021 5:49 pm

काठमाडौं । पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गरिने छ । पहाडी भेगलाई एकआपसमा जोडिने मुख्य राजमार्गको रुपमा रहेको पुष्पलाल राजमार्गलाई सरकारले ४ लेनमा विस्तार गरिने भएको हो ।

Bajaj
Nabil_bank

सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

connect_Ips