Logo

शुक्रबार मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास गरिँदै, ७ अर्ब २ करोड लगानी हुने

काठमाडौं । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटाँैडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । मयूरधापको करीब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो…