Logo

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार, ३ बर्षभित्र सम्पन्न

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार, ३ बर्षभित्र सम्पन्न



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार सञ्चालन गर्ने भएको छ ।

laxmi

तीन बर्षभित्र सम्पन्न गर्ने गरी उक्त परियोजना अभि बढाइने अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले जनाएका छन् । यसअघि भातरसँग जोडिने गरी अमलेखगन्जसम्म पाइपलाइन विस्तार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL