Logo

होण्डाको सीबी ३५० डीएलएक्स नेपाली बजारमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले होण्डाको सीबी ३ सय ५० डीएलएक्स लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित उक्त बाइकमा ३ सय ५० सिसिको इन्जिन रहेको कम्पनीले जानकारी दिएको छ । मोर्डन फिचरहरुले भरिपूर्ण उक्त…