काठमाडौं । लामो समयदेखि समस्याग्रस्त रहेको क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड सञ्चालनको लागि राष्ट्र बैंकले नयाँ लगानीकर्ता खोज्ने भएको छ । राष्ट्र बैंकले २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा नयाँ लगानीकर्ता भित्रिएको थियो । सोही अनुरूप राष्ट्र बैंककै निर्देशनमा सेयर कारोबार फुकुवा गर्दै २०७५ साल असोज ४…