काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । आज १० बजे बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे आधारिकारीक निर्णय गर्नेछ । अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको छ । उपत्यकामा खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला…