Logo

२५ ओटा सेवा अत्यावश्यकको सूचिमा समावेश, अब हड्ताल गर्न नपाईने

२५ ओटा सेवा अत्यावश्यकको सूचिमा समावेश, अब हड्ताल गर्न नपाईने



काठमाडौं । सरकारले इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवाका रुपमा मान्यता दिएको छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गर्दै इन्टरनेट सेवामा पनि हड्ताल गर्न नहुने निर्देशन दिईएको हो । गृहले एलपी ग्याँस, हवाई सेवा, हवाई सेवामा काम गर्ने कर्मचारी लगायत २५ सेवामा हड्ताल गर्न नपाईने जानकारी दिएको हो ।

laxmi

राजपत्रमार्फत बैंकिंग, बीमा, होटल तथा पर्यटन क्षेत्रलगायतमा हड्ताल नगर्न निर्देशन दिईएको हो ।

यस्तो छ राजपत्रमा प्रकाशित सूचना :

प्रतिक्रिया दिनुहोस्
MBL