काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले वाढी पीडितहरुको लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको हो ।उक्त राहत सामाग्री मनाङको लागि काठमाडौस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका…